News and Declaration
News and Declaration
विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने

विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने

 

काठमाडौँ विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने भएको सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विश्व सामाजिक मञ्च आयोजक समितिले सो जानकारी गराएको हो  

विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा हुने

संस्करण आगामी फागुन देखि गतेसम्म काठमाडौँमा हुनेछ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेबाट आरम्भ भएको उक्त विश्व सामाजिक मञ्च यसअघि दक्षिण एशियामा सन् २००४ मा आयोजना भएको थियो फेब्रुअरी १५ का दिन बिहान ऐक्यबद्धता ¥यालीपछि खुलामञ्चमा जम्मा हुनेछ  

विश्वभरबाट ५० हजारको संख्यामा सहभागी हुने सो पछिका दिनसम्म विभिन्न १३ वटा विधाहरुमा विभिन्न सत्रहरु आयोजना हुने आयोजक समिति सदस्य नेत्र तिमिल्सिनाले बताए उनले सम्मेलनमा विश्वभरका विभिन्न सामाजिक सवालहरुलाई एकै थलोमा छलफल गरी आर्थिक असमानता, युद्ध, द्वन्द्व, बेथिति, जलवायु परिवर्तन, अन्याय, अत्याचार, मानव बेचबिखन, शोषण जस्ता सवालहरुमा केन्द्रित रहने बताए  

उनले विश्व सामाजिक मञ्चले विश्वभर नै शान्ति, समानता, स्थिरता, जलवायु न्याय, मानव अधिकार, श्रमिक अधिकार, खाध्य सम्प्रभुताका पक्षमा आवाज उठाउँदै आएको पनि बताए

उनले काठमाडौंको राष्ट्रिय सभागृहमा सो कार्यक्रम हुने तयारी रहेको बताए  

 

श्रोत-https://www.ratopati.com/story/401235/world-social-forum?fbclid=IwAR2vKOXf0f-AKFWVTmbmcptzV-us644Jssd6hLYipsvNZxxx0OEgnEd80nI